टिकी ट्याँसट्याँस

ना.

  1. असावधानीका साथ वा दक्षिणा नदिई टिको लगाइदिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)