टिकुली
ना. [था.]
- सानो टिको; टिकोका लागि प्रयुक्त लघुताबोधक शब्द।
- स्त्रीजातिले निधारमा टाँस्ने सुन, काँच आदिको सानो टिको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [था.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)