टिकुवा

वि. [टिक्+उवा]

  1. टिकाउ; धेरै टिक्ने; खपाउ; खप्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)