टिके

वि. [टिको+ए]

  1. टिको लाउने।
  2. टीकाटीका भएको (सर्प आदि)।
  3. कसैको आशीर्वाद पाई ठाउँमा पुगेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)