टिको
ना. [टीका+ओ]
- देवमन्दिरको प्रसादका रूपमा वा शोभाका निम्ति निधारमा लगाइने चन्दन, सिन्दूर, अबिर, अक्षता आदि; तिलक।
- आश्विन महिनाको शुक्लपक्षको दशमी तिथि; विजयादशमी; दसैँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)