टिप
ना. [टिप्+अ]
- व्यक्ति वा वस्तुका नाम, सानातिना व्यवहार आदि लेखिएको सानो कागत; टिपोट।
- पोतामा तिर्नुपर्ने एक किसिमको दस्तुर।
- जन्मेको क्षणको दिन, राशि, नक्षत्र आदि लेखिएको टिपन; जन्मपत्रिका; लग्नकुण्डली।
- गन्जिफाको खेलमा दुई चक्कीले एक चक्कीलाई जित्ने दाउ।
- डकर्मी वा वज्रकर्मीले दुई इँटको चेपमा दिने टिपकारीको मसला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)