टिमिलो
ना.
- ठुलठुला खस्रा पात र सेतो बोक्रो हुने, काण्डबाट निस्केका लहरामा खनिउँका जस्ता फल लाग्ने एक जातको रुख; त्यसैको फल; अन्जिर; तिमिलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)