टिमुर
ना.
- परपर्याउने सुगन्धी दाना फल्ने, लामा लामा पात हुने काँडावाल एक जातको रुख; त्यसैको मरिच जस्तै फल; टिम्मुर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)