टुकुनी

ना. [टुक+उनी]

  1. ]
  2. एक पाउको तौल।
  3. पाँच मुठी वा आधा मानु अन्न, तेल आदि भर्ने भाँडो।
  4. तौलमा एक पाउ वा आधा मानाको परिमाण।
  5. पाउभरिको।
  6. आधा मानो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)