टुकुरटुकुर

ना. [√ टुकटुक]

  1. हे. टुकुटुकु; टुकुनटुकुन।
  2. क्रि.वि. लडिएला कि जस्तो गरेर, बच्चाले बल्लतल्ल हिँडेजस्तो गरेर; टुकुटुकु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)