टुक्रिनु
अ.क्रि. [टुक्रो+इ+नु]
- कुनै ठोस वस्तु फुटेर टुक्राटुक्रा हुनु; ससानो भाग हुने गरी फुट्नु वा छुट्टिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [टुक्रो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)