टुङ्गिनु
अ.क्रि. [टुङ्गो+इ+नु]
- कुनै कामकारबाईको टुङ्गो लाग्नु; किनारा लाग्नु; निधो हुनु।
- सिद्धिनु; सकिनु; समाप्त हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [टुङ्गो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)