टुनेसो
ना.
- ससाना बाछाबाछी आदिले माउसँग चरनमा जाँदा दुध नचोरून् भनी नाकको डाँडीमास्तिर चोके पारेर बाँधिने काठ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)