टुन्टे

वि. [टुटी+ए]

  1. हात काटिएको; एकहाते; ठुटे।
  2. पुरुषेन्द्रिय (निन्दा वा गालीको अर्थमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)