टुलबक्स

ना. [अङ् स्टुलबक्स]

  1. मोटर गाडी आदिका औजार वा ज्याबल राख्ने सानो बाकस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)