टुलुक्क

क्रि.वि. [अ.मू. टुलुक्+क]

  1. एकै दृष्टिमा हेर्ने गरी; एकपल्ट मात्र हेर्ने किसिमले; पुलुक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)