ट्याउँट्याउँ

क्रि.वि. [अ.मू. ट्याउँ+ (द्वि.)]

  1. एकोतार बोल्ने वा कुरा गरिरहने गरी। (उदा.- नानी ट्याउँट्याउँ बोल्न थालिसक्यो, विद्यालयमा पढ्न पठाए हुन्छ)।
  2. कचकच गरिरहने चालले। (उदा.- तिमी कति ट्याउँट्याउँ गरिरहन्छौ, चुप लाग!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)