ट्याउरीना. [अ.मू. ट्याउँ+री]मन परेकी सानी केटी।पातली; चिँगरी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)ट्याउँट्याउँ ट्याउरो