ट्याउरो

ना. [ट्याउँ+रो]

  1. मायालाग्दो सानो केटो।
  2. पातलो काँटीको; चिँगरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)