ट्याक

ना. [सं. टङ्क]

  1. सुनचाँदीको बाक्लो चक्की।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)