ट्याम्को

ना.

  1. दमाहा जस्तै तर सानो, दुई गजाले बजाइने छाला मोहोरेको तालबाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)