ट्याम्पो

ना. [अङ्. अटो]

  1. तीनवटा पाङ्ग्रा भएको, तीनचार जनादेखि दशबाह्र जनासम्म बस्न हुने, मिटर चढ्ने वा नचढ्ने सवारी गाडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)