ट्याम्म

क्रि.वि. [अ.मू. ट्याम्+म]

  1. ठिकसँग मिल्ने वा जोडिने गरी; ठ्याम्म; टम्म।
  2. थुनिने वा बुजिने भएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)