ठिक

वि.

  1. जस्तो हुनुपर्ने हो त्यस्तै; भनेजस्तो; ठिक्क।
  2. सुहाउँदो; मिल्दो; दुरुस्त; मनासिब; उचित।
  3. थिति वा थान्को लागेको; तह लागेको।
  4. योग्य; शुद्ध।
  5. निश्चित; पक्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)