ठेली

ना.

  1. पुस्तक तथा पुस्तकका पत्रहरूको खात; कागतपत्रको चाङ; तङ्ङी।
  2. ठुलो पुस्तक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)