ठोक्रो

ना.

  1. बाण हालेर पिठिउँमा भिर्ने बाँस वा काठ आदिको भाँडो।
  2. डोलो, गोलो, लाम्चो र खोक्रो भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)