ठ्याङठ्याङ

क्रि.वि. [अ.मू. ठ्याङ्+अ (द्वि.)]

  1. धातुका भाँडाकुँडा ठोकिए झैँ।
  2. बारम्बार ठक्कर लाग्ने गरी।
  3. रुख, बाँस आदि काट्ता आवाज निस्कने चालमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)