ठ्याङ्ग/ठ्याङ्ङ

क्रि.वि. [अ.मू. ठ्याङ् +ग/ङ]

  1. धातुका भाँडाकुँडा खस्दा वा ठोकिँदा एकैबाजि चड्का शब्द आउने गरी।
  2. ठोकिने वा ठक्कर लाग्ने भएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)