ठ्याप्प
क्रि.वि. [अ.मू. ठ्याप्+प]
- कुनै वस्तु अर्को वस्तुसित जोडिने वा ठिकसँग मिल्ने गरी।
- झ्याल, ढोका, बाकस आदि एकाएक थुनिने वा बन्द हुने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ठ्याप्+प]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)