डाम्नु

स.क्रि. [सं. दाह+नु]

  1. तातेको फलाम, भरभराउँदो आगो आदिले शरीरमा कुनै प्रकारको चिह्न लाग्नु।
  2. मृतकको किरिया गर्दा साँढे छोड्नका निम्ति बहरका फिलामा तताइएको फलामे चक्र तथा त्रिशूलले चिनु लगाउनु।
  3. डामल गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)