ढँड्यान
ना. [ढाँड+यान]
- धेरै ढुङ्गा भएको, पानी नअड्ने वा उब्जाउ नहुने जग्गा।
- ढाँड परेको ठाउँ वा जग्गा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [ढाँड+यान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)