ढाक
ना. [ढाक्+अ]
- लेखाइमा महत्त्वपूर्ण वाक्य, बेहोरा, रकम वा नाउँका मुनि दिइने तेर्सो धर्को; अधोरेखाङ्कन।
- ढाक्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [ढाक्+अ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)