ढाकछोप
ना.
- नराम्रो कामकुरालाई राम्रो कामकुराले छोप्ने काम; छोपछाप।
- कुनै वस्तुलाई बिर्को, ढकनी आदिले ढाक्ने र छोप्ने काम; ढकाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)