ढाकढुक

क्रि.वि. [अ.मू. ढाक (द्वि.)]

  1. कुनै गह्रुङ्गो वस्तु खस्ता वा मानिसहरू उफ्रँ दा आवाज आउने गरी; ठाकठुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)