ढाकर

ना. [सं. पिधायक]

  1. मालसामान हालेर बोकिने चोयाले बुनेको एक प्रकारको ठुलो थेप्चो डोको।
  2. रुवा, सुर्ती आदि बोराबन्दी गरिएको ठुलो भारी वा गाँठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)