ढाट

ना.

  1. सवारी साधनलाई रोकी कर असुल्न वा जाँचबुझ गर्न बाटाघाटामा लगाइएको काठ वा बाँसको तगारो; अवरोध।
  2. नगरपालिका आदिले निषेध गरेको क्षेत्रमा गाईबस्तु छोडिए तिनलाई पक्री थुनेर राख्ने ठाउँ; कान्जीहाउस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)