ढाड

ना. [सं. दण्ड > धड]

  1. शरीरको कम्मरपछाडिको भाग; पिठिउँ; मेरुदण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)