ढाडस

ना. [सं. दार्ढ्य, हि. ढाढस]

  1. कसैलाई दुःख पर्दा वा त्यस व्यक्तिको साहस बढाउनाका निम्ति दिइने धैर्य, सान्त्वना वा आश्वासन।
  2. कुनै कामकुरामा अरूलाई दिइने आडभरोसा; आश्रय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)