ढुकन्ते

वि. [ढुक्+अन्ते]

  1. अरूको आस गरेर ढुकिरहने; ढुकुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)