ढुकुटी

ना. [नेवा. धुकुति]

  1. सुरक्षित रूपमा रुपियाँपैसा, सुनचाँदी आदि नगद वस्तु राख्ने वा थन्क्याउने कोठो; भँडार; तहबिल।
  2. कठवार वा टिन आदि ठोकेर बनाइएको अनाज राखिने खण्ड वा कोठो; धनसार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)