ढुकुटीखाट

ना.

  1. माथि सुत्ने र तल मालमत्ता राख्न ढुकुटी हुने गरी बनाइएको खाट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)