तँ
सर्व. [सं. त्वम्]
- द्वितीय पुरुष एकवचनमा प्रयोग हुने, तिमीभन्दा सानोलाई बुझाउने वा निम्न आदरार्थी शब्द (उदा.-ए रामु! तँ कहाँ गएको थिइस्? तँजस्ता यहाँ कति आए कति!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
सर्व. [सं. त्वम्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)