तर्काइ
ना. [√ तर्क/तर्काउ (+आइ)]
- देखेको नदेख्यै गरी वा रिसाएर हिँड्ने काम।
- तर्कने तथा तर्काउने क्रिया वा प्रक्रिया; पानी आदि तरल वस्तुको चुहाइ।
- खिँच्ने काम; तनाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ तर्क/तर्काउ (+आइ)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)