तर

संयो. [सं. तर्हि]

  1. त्यसो हो तापनि; परन्तु; किन्तु। (उदा.-मेहनत त निकै पर्‍यो, तर मूल्याङ्कन कस्तो हुन्छ थाहा छैन।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)