तर

ना. [सं.]

  1. नदी, पुल, बाटो आदि पार गर्ने काम; तराइ; हिँडाइ।
  2. बाटो।
  3. विशेषण शब्दका पछिल्तिर गाँसिएर कसैको अपेक्षा बढी गुण भएको बुझाउने एक प्रत्यय (जस्तै - अधिकतर, गुरुतर, महत्तर, बृहत्तर इ)।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)