तसै

क्रि. वि. [त्यसो+ऐ]

  1. त्यसो नै; त्यसै। (उदा.- जसो भन्छन् तसै सही गरेर कहाँ हुन्छ!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)