तस्कर

ना. [सं.]

  1. अवैध किसिमका तथा मूल्यवान् वस्तुहरूको चोरीनिकासी गर्ने चोर।
  2. हिंस्रक जङ्गली पशु (बाघ, चितुवा आदि।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)