तस्कर व्यापार

ना.

  1. देवदेवीका प्राचीन मूर्तिहरू; गाँजा, चरेसजस्ता नशादार वस्तु आदि बहुमूल्य र अवैध सामानहरूको चोरीनिकासी गरी लुकीछिपी गरिने व्यापार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)