तस्तो

वि. [त्यस्तो]

  1. त्योजस्तो; त्यस्तो। (उदा.- यो लेख जस्ताको तस्तो छापिदिनुभए बेस हुनेछ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)