ताइताप्के

ना. [ताइ+ताप्के]

  1. ताप्केजस्तो तर उत्तानो परेको र बिँड लामो हुने वा दुईतिर कडा भएको, ताप्केको कामसमेत दिने भाँडो; ताई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)